अमेरिकामा विद्यार्थी भिसामा हुनेले अन्तर्राष्ट्रिय यात्रा योजनाबारे जान्नैपनेै कुराहरु

यदि तपाईं अमेरिकामा विद्यार्थी भिसा एफ–१ मा हुनुहुन्छ र अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) का लागि आवेदन दिइसक्नुभएको छ वा प्रक्रियामा हुनुहुन्छ, अथवा यस वर्षको एच–१बी कोटा दर्ता सिजनमा स्टाटस परिवर्तनका लागि याचिकाको लाभग्राही बन्नुहुनेछ भने अन्तर्राष्ट्रिय यात्रासम्बन्धी जोखिम र आवश्यकताबारे स्पष्ट जानकारी राख्नु अत्यन्त आवश्यक छ। हालको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि निगरानी उल्लेखनीय रूपमा कडा बनाइएको […]