दीपक खड्का थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति आवश्यक

सर्वोच्च अदालत ले पूर्वमन्त्री तथा नेपाली कांग्रेस का नेता दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो। खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापा ले सर्वोच्च अदालतमा रिट दायर […]