सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ