सन्डरल्यान्डसँग पराजित भएपछि टोटनहम रेलिगेसन जोनमा
२९ चैत, काठमाडौं । नयाँ प्रशिक्षक रोबर्टो डे जर्बी आएपछिको पहिलो खेलमै टोटनहम हटस्पर सन्डरल्यान्डसँग १–० ले पराजित भएको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बेलुका भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको …