अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव इरानद्वारा अस्वीकार

एजेन्सी । इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई साेमबार ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका हुन् । प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो । युद्धविरामले आफूविरुद्ध युद्धको तयारी गर्न सघाउने इरानको आशंका छ । अमेरिकाले पनि यस […]