२० चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा अबको एक महिनापछि नयाँ आईजीपी (सशस्त्र प्रहरी महानिरीक्षक) नियुक्ति हुँदैछ ।
हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीअनुसार उनी आईजीपीको …