गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको छ । कार्कीको सुरक्षाका लागि भन्दै उनलाई सेनाको ब्यारेकमा राख्ने तयारी थालिएको हो । हाल भक्तपुरको गुण्डुमा रहेको कार्की निवास आसपास सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । […]