अपडेट- सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरमा थिए ५ जना

१३ चैत, काठमाडौं । सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए । 'अरू केही विवरण आएको छैन, हेलिकप्टरमा …