१९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा दायर, तर दोषी सबै फरार

बचतकर्ताको करिब रु १८ करोड ७६ लाख अपचलन गरेको आरोपमा सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ। बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सञ्चालक तथा सम्बद्ध व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाइएको हो। एक सय तीन बचतकर्ताले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोक मार्फत जिल्ला अदालत धुलिखेल मा […]