काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अघि सारेका नेता बानेन्द्र शाह (बालेन) झापा ५ बाट निर्वाचित भएपछि गायक राजेश पायल राईले गीत उपहार दिएका छन् । राजेशले ‘झिक्कै झिक्कै माया तम्लाई’ शीर्षकको गीत बालेनलाई उपहार दिएका हुन् । गीत सार्वजनिक गर्दै राजेशले लेखेका छन्, ‘मैले गीत नै उपहार दिएँ । बाँकी हेर्नु नहेर्नु […]