हुम्लामा मतगणना सुरु

२२ फागुन, हुम्ला । हुम्लामा अहिले राति ९ बजेपछि मतगणना सुरु भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले मतगणना चलिरहेको छ । ताजाँकोट गाउँपालिकाको वडा नम्बर १ र २ को मतपेटिका खोलेर मतगणना सुरु …