६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृतमा जानकारी दिन कांग्रेसले बिहीबा खुला प्रश्नोत्तर गर्ने भएको हो । बिहिबार दिउँसो १ …