कच्चा तेलको मूल्य फेरि उकालो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक वार्ता भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेपछि बजारमा अनिश्चितता बढ्दै मूल्य चर्किएको हो। मंगलबार बिहान एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३.७५ प्रतिशतले बढ्दै प्रतिब्यारेल १०३ अमेरिकी डलरभन्दामाथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि सोमबार […]