आज संविधान दिवस : कार्यान्वयनकै चरणमा घाइते

संविधानले परिकल्पना गरेका कानुन निर्माण नहुँदै संविधान संशोधनको माग उठेको छ । जेन-जी आन्दोलनले पनि संविधान संशोधन हुनुपर्ने आवश्यकता देखाएको छ ।