व्यवसायी अग्रवाल र भट्ट भन्छन्- सुदन गुरूङको ‘हामी नेपाल’संस्थासँग कुनै सम्बन्ध छैन

काठमाडौं। शंकर ग्रुपका सञ्चालक साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्टले आफूहरुलाई जेन–जी आन्दोलनका अगुवा सुदन गुरूङसँग जोडेको भन्दै आपत्ति जनाएका छन्। अग्रवाल र भट्टले सोमबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै उनीहरूले केही दिनयता सुदन गुरूङले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक संस्थासँग जोडेर टिका टिप्पणी भएको भन्दै त्यसको खण्डन गरेका हुन्। कोरोना महामारीको बेलामा ‘हामी […]