जस्तापाताले छाउँदा माटो–ढुङ्गाका परम्परागत घरको अस्तित्व मेटिँदै

मुगु – कर्णालीका पहाडी गाउँमा सदियौंदेखि बनाइँदै आएका माटो र ढुङ्गाका घरहरू अहिले मौलिकता गुमाउँदै गएका छन्। पहिले काठ र ढुङ्गाको सानो झ्याल, माटोले