काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको बाह्य अर्थतन्त्रमा उल्लेखनीय सुधार देखिएको छ। रेमिट्यान्स, निर्यात तथा विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिले बाह्य क्षेत्र थप सबल बन्दै गएको संकेत गरेको छ। समीक्षा अवधिमा मुलुकको निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस्तै आयात पनि १४.२ प्रतिशतले […]