अध्ययन गर्न रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन

कञ्चनपुरको भीमदत्त नगरपालिका–९, बह्मदेवका २३ वर्षीय दिनेश नायक २०८० साल असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ती भएको जानकारी परिवारलाई गराएका थिए ।