लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी एमालेमा आएको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको बताएका छन्।