कांग्रेसको निष्कर्ष : राष्ट्रिय सभामा तालमेल नगरे परिणाम आउँदैन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख दलहरूका बीचमा तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि …