नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सेवा छुटसम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लि.बीच बैंकका कर्मचारी तथा खातावाल ग्राहकलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी तथा स्वास्थ्य परीक्षण सेवामा उल्लेखनीय छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार नेपाल […]