कार्की नेतृत्वकाे सरकार भंग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने ‘अल्टिमेटम’ (१३ बुँदे ज्ञापनपत्रसहित)

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने (अल्टिमेटम’ दिएकाे छ। नेकपा माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै कार्की नेतृत्वको अन्तरिम सरकार भंग गर्न माग गरेको हो । साेही ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष […]