काठमाडौँ। नेकपा एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९ रहने भएको छ। जसमा अध्यक्ष एक‚ उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौजना रहनेछन्। योसँगै वरिष्ठ उपाध्यक्ष पद पनि हटाइएको छ। दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारीको संख्या १९ बनाउने तथा वरिष्ठ उपाध्यक्षको पद हटाउने निर्णय गरेको पार्टी प्रचार […]