विवाहपञ्चमी कार्यक्रम अन्तर्गत आज मटकोर सम्पन्न

काठमाडाैं। भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ। मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगेर विवाहको वेदी बनाउनका लागि माटो ल्याएका हुन् । महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका छन् । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो। जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर […]