बारा। बाराको सिमरामा जेन-जी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुबीच बुधबार भएको झडपपछि अशान्त बनेको यो क्षेत्र आज (शनिबार) भने लयमा फर्किन लागेको देख्न सकिन्छ। बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन-जी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अहिले अवस्था सामान्य बन्दै गएको हो। जेन-जी युवाहरुले शान्तिपूर्ण […]