काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । बैठक राति ८ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोमबारका लागि बोलाइएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको हो । बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा रिक्त एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ । समितिमा रहेका डा. […]