हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्। आज हेटौँडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै उनले मेसिनको अवस्था र पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिएका हुन् । मन्त्री पुनले उद्योगका मेसिन […]