काठमाडौँ- नेपाल मेडिकल काउन्सिलबाट दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य हुने भएको छ । काउन्सिलले मङ्सिर १५ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार प्रमाणपत्रका लागि आवेदन दिने चिकित्सकले प्यान नम्बर, त्यसको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस […]