एमालेले यी सात आधारमा छनोट गर्दै छ महाधिवेशन प्रतिनिधि

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार चयन गरेको छ ।