भारी वर्षापछि गाजामा मानवीय संकट, राहत र उद्धारमा जुटे सहायता संस्था

बाढीका कारण विस्थापित परिवारका अस्थायी आश्रयस्थल, शौचालय, स्वास्थ्य संस्था तथा सडकमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पानी निकास, सरसफाइ र राहत वितरणको काम तीव्र पारिएको छ ।