१२ कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले मोन्था चक्रवातको असर मधेश प्रदेशमा देखिने सम्भावना रहेको भन्दै किसानहरूलाई धानबाली नकाट्न वा काटेको भए तत्काल भित्र्याउन आग्रह गरेका छन् ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि …