अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई बीमा र वित्तीय प्रणालीले कभर गर्न नसके सरकार स्वयंले व्यहोर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै मन्त्री खनालले यस्तो बताएका हुन्। ‘जेनजी आन्दोलन (ध्वंसपछिको अर्थतन्त्रको मार्गचित्र)’ शीर्षकको […]