गौरी यादवको राजीनामालगत्तै नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह नियुक्त, आजै ५ बजे सपथ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह सिफारिस भएका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई प्रधानमन्त्री बालेन शाहले रिक्त मन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। उनको सिफारिसपत्र राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ। यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी गौरी यादवले बिहीबार नै […]