एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएको पुस्ताले केवल एउटा सरकार हटाउन खोजेको थिएन । उसले दशकौँदेखि जमेर बसेको एउटा शासन प्रवृत्तिविरुद्ध विद्रोह गरेको थियो । भ्रष्टाचार, कुशासन, दण्डहीनता, बेरोजगारी, अवसरको अभाव, नातावाद र सीमित राजनीतिक वृत्तले राज्य कब्जा गरेको अनुभूतिविरुद्ध त्यो आक्रोश थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्कालीन झिल्को बनेको थियो, तर […]