बाढीपीडित नेपाललाई एकैपटक डेढ अर्ब सहयोग, आखिर को हुन् अर्बपति जेन्सन ह्वाङ ?

भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि नेपालमा एउटा नाम एकाएक चर्चामा आएको छ, जेन्सन ह्वाङ। विश्वको प्रविधि क्षेत्रमा परिचित तर धेरै नेपालीका लागि नौलो यही नामले बाढीपीडितका लागि ठूलो सहयोग गरेपछि प्रश्न उठेको छ, आखिर जेन्सन ह्वाङ को हुन्? एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर […]