भोटेकोशी बाढी : खोज तथा उद्धारमा सशस्त्रले थप्यो जनशक्ति, ४८०० बढी परिचालन
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित …