इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गरेका छन् ।  तर छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उनको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ । इजरायलले युद्धको सुरुमै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या गर्नुका साथै आणविक कार्यक्रम […]