बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ मा २०५० साल वैशाख १५ गते जन्मिएकी गीताकुमारी कानु अहिले ३३ वर्षकी भइन्। स्थानीय बेंगासा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा २०६२ जेठ १८ गते उनको विवाह भयो। विवाह हुनुअघि उनी स्कुलकी टपर थिइन्। तीन दाजुभाइकी एक्ली बहिनी गीताकुमारीको सानैमा विवाह हुनुको मुख्य कारण घरको गरिबी थियो। गरिबीकै […]