सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । बिहिबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आज उपचारका क्रममा निधन भएपछि युवाहरूले प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा उनीहरूले ‘ हत्यारा सरकार मुर्दावाद, बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ लगायतका नाराबाजीसहित […]