अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका क्षेत्रमा डोजर चलाउन सुरु भएको छ । करिडोर क्षेत्रका अतिक्रमित जमिनमा बनेका घरटहरा, पसल तथा अन्य संरचना हटाउने काम सुरु भएसँगै यहाँका बासिन्दाले आफ्नो घर पनि भत्किने आशंकामा घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँस्न थालेका छन्।  डोजर आउने सूचना पाएपछि आफ्नो स्वामित्व प्रमाणित गर्नका लागि घरघरमा […]