विद्युत्को क्षमता अभिवृद्धि गर्न ५ प्रतिशत कर लगाइएको हो : प्रधानमन्त्री

'५० युनिटभन्दा माथिको हकमा पाँच प्रतिशत भ्याट लगाइएको हो। उठेको पैसा देशभरका ट्रान्सर्फर, प्रशारणलाइन र सबस्टेसनको सुधार गर्न सकिन्छ।’