ललितपुरको खुमलटारमा भारी वर्षा, उपत्यकाका सडक जलमग्न

१४ जेठ, काठमाडौं । आज बेलुका परेको पानीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न भएका छन् । कमलादी, पुतलीसडक, माइतीघर, त्रिपुरेश्वर, भोटाहिटी, ग्वार्को लगायतका स्थानका सडक जलमग्न भएका हुन् । सडक पूरै ढाकिने गरी पानी जमेकाले आउ-जाउ …