गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो, ‘उ त्यहाँनिर ।’ मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उनले फेरि उ क्या त्यहीँनिरै भने । मैले दोस्रो पटक पनि देखिन । तेस्रो पटक सोध्दा ती अस्पतालका कर्मचारीले झर्किँदै भने, ‘ओ बहिनी के हो ? कान सुनिँदैन कि क्या […]