काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी षट्कोण आर्टस्ले आमा खुवाउने औँशीको अवसर पारेर काठमाडौंमा कार्यक्रम आयोजना गरी शुक्रबार आमा-छोरीको कथामा आधारित यस फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । यो फिल्मको ट्रेलरको केन्द्रमा बादी समुदायमा तत्कालीन समयमा खुलेयाम हुँदै आएको देह व्यापारको […]