काठमाडौं– रोल्पाको रून्टिगढी गाउँपालिका-७ खर्चेस्थित सडकमा बागेबाट दाङतर्फ जाँदै गरेको रा.१ ख ३१८६ नम्बरको जन्ती बोकेको बसको ढोकाबाट खसेर सोही गाउँपालिका-७ धावाङ घर भएका २२ वर्षीय ओपीलाल घर्तीको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका-६ भलवाडीस्थित सडकमा युपी […]