कारागारबाट फरार २५ वर्ष कैद तोकिएका व्यक्ति समातिए
४ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका २५ वर्ष सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भनिने यज्ञकुमार सापकोटा छन् । उनलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान …