सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको छ । अदालतको अनुगमन महाशाखाले वैशाख ३ गते गरेको आकस्मिक हाजिर तथा ‘ड्रेसकोड’ अनुगमनका क्रममा यस्तो अवस्था देखिएको अदालत प्रशासनले जनाएको छ । अनुगमनका क्रममा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको संख्या ८२ जना रहेको पाइएको छ भने २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत (जिन्स, […]