वीरगञ्जमा भएको आक्रमणमा परेर प्रहरी जवानले गुमाए ज्यान
२९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ ।
मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।
सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा …