काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा रोक लगाई स्तरोन्नतीकार्य गरिने भएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन आइतबारदेखि रातको समयमा यही चैत ३० गतेसम्म सडक बन्द गराउन लागेको हो । यसअघि चैत ७ देखि २० गतेसम्म रातको समयमा सवारी आवागमन […]