काठमडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ। बुधबार प्रतितोला सात हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।बुधबारर सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। […]